सुर्खेत सुपर मार्केटमा हरेक महिना १ र १५ गतेका कर्णाली झलकाउने कार्यक्रम

Surkhet Super Market

“सुर्खेत सुपर मार्केटमा अब हरेक महिनाको १ गते र १५ गतेका दिन कर्णाली झलकाउने कार्यक्रम हुने भएको छ। उक्त दिन मार्केटमा सामान किन्दा विषेश छुटको अफर समेत रहेको सुपर मार्केट सन्चालक समिति ले जानकारि दियेको छ । ”

पारिवारिक माहौलका साथ देउडा नाच , सांस्कृतिक बाजागाजा सहित कर्णाली झलकाउने कार्यक्रम भएको छ

चैत्र १५
सुर्खेत सुपर मार्केट ।
कर्णाली झलकाउने कार्यक्रम ।
पारिवारिक माहौलका साथ देउडा नाच , सांस्कृतिक बाजागाजा सहित ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *