बालबालिकाहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ

बालबालिकाहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ
विपन्न परिवारका बालबालिकाहरुलाई आर्थिक प्रलोभनमा पारी Online Typing को रोजगारी उपलब्ध गराई दिने भनी सामाजिक संजालमा
Strip Chat मार्फत live Video Chat मा बसी Customer हरुसँग अश्लिल कुराकानी गर्न लगाउने र यौनजन्य क्रियाकलापमा समेत संलग्न गराइएको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उक्त कार्य गराउने बर्ष १९ कि अंजली अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *