सुनसरीको इटहरीमा “भैंसी प्रतियोगिता” गरिएको छ भने राम्रो जिउडाल, स्वास्थ र दूध धेरै दिने भैंसीलाई पुरस्कार दिईएको छ। भैंसी पाल्ने किसान घटेपछि प्रोत्साहन गर्न यो प्रतियोगिता गरिएको हो ।