क्रियापुत्री बसेका दाजुभाइले दिए एसइई परीक्षा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट ४ दिनअघि बुवाको मृत्यु भएर क्रियापुत्री बसिरहेका फेदिखोला ४ घर भएका सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले एसइई दिएका छन् ।
क्रियापुत्री बसेका दाजुभाइले दिए एसइई परीक्षा ।
