प्रख्यात भारतीय व्यवसायी रतन टाटा ८६ वर्षको उमेरमा निधन

“दुखद खबर: प्रख्यात भारतीय व्यवसायी रतन टाटा ८६ वर्षको उमेरमा निधन भएको छ।  उनी व्यवसायिक नेतृत्व र दानशीलताको प्रतीक मानिन्थे।
उनको निधनको खबरले विश्वभरका व्यवसायिक व्यक्तित्व, प्रशंसक र शुभचिन्तकहरू शोकमग्न छन्। उनको प्रेरणादायी व्यक्तित्व र समाजसेवामा देखाएको प्रतिबद्धता सधैं स्मरणीय रहनेछ। हार्दिक श्रद्धाञ्जली। 💔 #restinpeace

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *