Site icon G Media Np

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजिनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रको नयाँ सत्ता समीकरणपछि राजकुमार शर्माले लामो आनाकानि गर्दै मुख्यमन्त्री पदबाटराजीनामा दिएका हुन् । उनले आज उल्टो केन्द्रको निर्णय विपरीत विश्वासको मत लिने तयारीसमेत गरेका थिए ।

Exit mobile version