गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आवश्यक छैनः संसदीय समिति

Rabi lamichhane

सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

Rabi lamichhane

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको विषयमा विभिन्न कार्यदल बनाएर अनुसन्धान भइरहे पनि गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न आवश्यक नभएको बताइन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *