Online Lottery, Online Shopping जस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतिय उपकरणहरू समेत ३ जना चिनिया नागरिकहरूलाई पक्राउ गरी Nepal Police ले थप अनुसन्धान अगाडी बढाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *