Site icon G Media Np

15 करोडको लगानीमा विरेन्द्रनगर सुर्खेतहमा हङ्गकङ बजार सन्चालनमा आउँदै

15 करोडको लगानीमा विरेन्द्रनगर सुर्खेतहमा हङ्गकङ बजार सन्चालनमा आउँदै
२०६० साल देखि विरेन्द्रनगर सुर्खेत हटियालाईनमा सन्चालित रहेको हङ्गकङ बजार 15 करोडको लगानीमा विरेन्द्रनगर सुर्खेतहमा ङ्गकङ बजार सन्चालनमा आउँदै:थप सेवा सुविधा सहित यहि जेठ १ गते देखि विरेन्द्रनगर सुर्खेत वडा न ३ चाईना पुल नजिकै करिब ६ कठ्ठामा र १५ करोडको लगानीमा ५० वटा सटरका साथमा सन्चालनमा आउने उक्त बजारका व्यवस्थापक भुवन ज्ञवालीले जानकारी दिए।
Hongkong Bajar

Exit mobile version