G Media Np

Carry minati को नयाँ भिडियो : भारतीय देखि विदेशी युट्युबरको रमाइलो parody

भारतीय चर्चित युट्युबर carry Minati जसले युट्युवमा rost भिडियो बनाई आफ्नो career सुरुवात गरेका थिए । सदा झै नयाँ ढंगको भिडियो ल्याउँदै यस पालि चाहिँ उनीले आली फरक काम गरेको देखिन्छ ।

भारतका चर्चित युट्युबर हरुलाई समेटी MR Beast Parody नामक नयाँ भिडियो उनीले युट्युवमा अक्टुबर २३मा रिलीज गरेका थिए ।

MR Beast Parody नामक उक्त भिडियोमा स्वयं Mr Beast को प्रस्तुति पनि देख्न सकिन्छ । Mr Beast को साथ साथ मा ऊनको साथी Karl लाई भने उक्त भिडियोमा देख्न पाइएन ।

भारतीय युट्यूबर :

1. Technical Guruji

2. Bhuwan Bam

3. Harsh beniwal

4. Purav jha

5. Furka insan

6. Mortal

7. Triggered insan

8. Ranveerr allahbadia

9.mythpat

10.  Ashish chanchlani

लगायत यकुट्युबर को राम्रो प्रस्तुति देख्न पाहिन्छ ।

Main Cast:
Mr Least: CarryMinati
Titu Mama: Bhuvan Bam
Ashish Chanchlani
Harsh Beniwal
ishowspeed: Purav Jha
Beer Biceps: Ranveer Allahbadia
Fukra Insaan: Abhishek Malhan
Triggered Insaan: Nischay Malhan
Technical Guruji: Gaurav Chaudhry
Mortal: Naman Mathur
Techno: Ujjwal Chaurasia
Mythpat: Mithilesh Patankar
Kabita’s Kitchen: Kabita Singh
Round2hell: Wasim Ahmad, Nazim Ahmed, Zayn Saifi
Not Your Type: Aayu
Playing Chandler: Nishant Raghuvanshi
Playing Karl: Vansh Sayani
Casting Director: Shivam Gupta
Associate Casting Director: Solanki Sharma

Purav jha जसले Ai को उप नाम पाएका छन् । ऊनको रोल चाहिँ ishowspeed को रहेको छ। उनले भने कमेन्टमा राम्रो टिप्पणी पाइरहेका चलन । उनले ishowspeed को रोल गरेका थिए ।

भिडियोले राम्रो भ्यूज़ बटुरीरहेको बेला कमेन्ट सेक्सन भने रमाइलो कमेन्ट ले भरिएको छ।

Mr Beast parody by Carry minati

Exit mobile version