हाफ फालेका १७ जना मध्य एक जना बेपत्ता भए

सामाजिक सञ्जाल facebook मार्फत indu k.c ले बताउनुहुन्छ: “जिन्दगिमा सारै ठूलो पछुतो रह्यो ।
आखै अगाडि यसरी हाम फालेको देखियो , हाफ फालेका १७ जना मध्य एक जना बेपत्ता भए ।
प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परे । हाम फाल्दैछ्न भन्ने थाहा पाउने बितिकै प्रहरिलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हाम फाले । समयमा खबर गरेको भए सायद घटना हुने थिएनकी ।😥😥😥”
हेर्नुहोस् video सहित

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *