बिरामीले गरे डाक्टरको बला*त्का*र पछि ह*त्या

भारतको पश्चिम बंगालमा हामी कसैले सोच्न पनि नसक्ने घटना भएको छ।

night shift मा डाक्टरले patients लाई चेक गर्न जाने क्रममा  सबै patient नै  मिलेर एकदम नै brutally doctor को rape गरेको छ। घटना मा यी doctor लाई के के भयो भने बारे विवरण: 💔
– घाँटीको हड्डी भाँचिएको 
– ओठमा चोट लागेको 
– कम्मरको हड्डी भाँचिएको 
– मुखबाट रगत बगेको 
– दुवै आँखा बिग्रिएको 
– आँखाबाट रगत बगेको 
– पेटमा चोट लागेको 
– बाँया खुट्टामा चोट लागेको 
– दायाँ हातको औंला भाँचिएको 
– गोप्य अंगमा धेरै चोट लागेको 
– गोप्य अंगबाट रगत बगेको 
– शरीरभरि नीलडाम लागेको 
– १५० मिलिलिटर वीर्य शरीरभित्र फेला परेको (एकजनाबाट १० ग्राम मात्र निस्कन्छ)


#justiceformoumita #Rip

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *