विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८१ सालको पावन अवसरमा सम्पूर्ण आमावुवा, दाजुभाइ, दिदीवहिनी, सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारी, वृद्धिजीवी , देश प्रेमी , एवम् सम्पूर्ण
नेपालीजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
।