नेपाली हरूको महान चाड दशैं नजिकिँदै गर्दा टीकाको साइट थाहा पाउनुहोस् ।

२०८१ दशैंको दिनको शुभ साइतहरू:
१) विजय दशमी, देवी विसर्जन: बिहान ८:३३ बजे
२) टीका (पूर्व मोहडा) : बिहान ११:३६ बजे
३) श्री तुलजाभवनी यात्रा: बिहान ११:५७ बजे
४) स्थिरासन: दिउँसो १२:५६ बजे

विभिन्न देशहरूमा कति बजे र कति गते पारेको के हेरौं :
टीकाको साइत, साइत, वडा दशैं

Happy Dashain

२०८१ सालको वडा दशैं तिहार र छठ पर्वको अवसरमा “G Media Nepal परिवारले सबै नेपलिजनमा सुख , शान्ति, समृद्धि तथा उतर उतर प्रगतिको कामना गर्दै देशले नयाँ मुहार फेर्ने आशा सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *