पेस्तोल सहित गुण्डागर्दीमा संलग्न व्यक्ति पक्राउ

पेस्तोल सहित मानिस नियन्त्रणमा :

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सुचनाको आधारमा जिल्ला ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ०६ सरस्वतीनगर बस्ने बर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिई निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल थान – १, धारिलो चक्कु थान – २, फलामको हम्बर थान – १, मोबाईल थान – २ ( Iphone १ , Samsung) सहित नियन्त्रणमा लिईएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *