खेलाै याे रमाइलाे खेल

Entertainment

सर्वप्रथम कापिमा वा कुनै वस्तुमा निम्न फरम्याट बनाउनुहाेस् ।

क्.स जनावरकाे नाम
१. ____________
२. ____________
३. ____________
अब अाफुलाइ मन पर्ने कनै ३ जनावरहरूकाे नाम क्रमश लेख्दै जानुहाेस् ।

याे खेलका राेचक तथ्यहरू धेरै किसीमका बनाउन सकिन्छ । तर् physiology doctors का अनुसार अाफुले उल्लेख गरेका तिन जनावरहरूलाइ यसरी वर्णन गर्न सिकन्छ :
नं १ मा लेिखएकाे जनावरलाइ त्यस्ताे जनावर भन्न मिल्छ जुन नजरले दुनियाले हजुरलाइ हेर्छ ।
नं २ मा लेिखएकाे जनावरलाइ त्यस्ताे जनावर भन्न मिल्छ जुन नजरले तपाइ चाहानुहुन्छ कि दुनियाले हजुरलाइ हेराेस् ।
नं ३ मा लेिखएकाे जनावरलाइ त्यस्ताे जनावर भन्न मिल्छ जुन तपाइ साच्चैमा ( Real) त्यस्ताे हुनुहुन्छ ।

धन्यवाद

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *